काठमाण्डु – जेनजी पुस्ताले उठाएका मागहरूप्रति नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू घुसेको भन्दै कडा विरोध जनाएको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्य र छविमा धक्का पुर्याउने गरी भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति…