पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने

काठमाण्डु - पोखरा महानगरपालिकाले जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनाको लगत संकलन गरेको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । महानगरपालिकाको कार्यपालिकाले क्षतिको लगत संकलन गरी असोज १ गतेदेखि सरकारी विद्यालय सञ्चालन गर्ने जनाएको छ…