एलजीको रेड फेयरमा ५०% सम्मको छुट

काठमाडौं– एल.जी.ले यहि फागुन ११ गते देखि एल.जी. रेड फेयर ल्याएको छ । जसअन्तर्गत एल.जी.को सामानहरुको खरिदमा ५०% सम्म छुट पाउन सकिने छ । इनोभेसन फर बेटर लाईफको लक्ष्य सहित एल.जी.ले सधै ग्राहकहरुको लागि इनोभेटिभ घरायसी सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । जसले आकर्षक जिवनशैलि झल्काउँछ । एल.जी.ले टि.भी., रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माईक्रोवेभ ओभन, साउण्ड…