बाँस्कोटा प्रकरण : प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता भएको छ । प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध नेपालगञ्जका प्रेमबहादुर शाही र हेटौंडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी हालेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल…