अख्तियारको निगरानीमा गोकुल बाँस्कोटा

काठमाडौं – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । बुधबार ७० करोडको कमिसन डिल गरेको अडिओ टेप सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले बिहिबार मन्त्री पदबाट राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको…