काठमाडौं – सरकारले सचिवको बढुवाका लागि तीन जना सहसचिव सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मंगलबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिव सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा टेकनारायण पाण्डे, एकनारायण अर्याल र रामशरण पुडासैनीलाई सिफारिस गरेको हो । सिफारिस भएका…