अन्तिम फैसला सुन्न मुस्कुराउँदै अदालत पुगे महरा

काठमाडौं – निवर्तमान कृष्णबहादुर महरा अदालतमो उपस्थित भएका छन् । बलात्कार प्रयास अभियोगमा जेल परेका निवर्तमान सभामुख महराविरुद्धको अन्तिम फैसला केहीबेरमा हुदैछ । अदालतको अन्तिम फैसलाका लागि महरालाई सोमबार प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । फैसलाको प्रतिक्षमा रहेका महरा हात हल्लाउँदै…