कृष्ण महराको अन्तिम सुनुवाई जारी, आजै फैसला आउने

काठमाडौं – बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अन्तिम सुनुवाइ आज (आइतबार) जारी छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ । सम्भवतः सुनुवाईको आजै फैसला आउने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा गत असोज १९ मा…