प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठक शुक्रबार ४ बजे बालुवाटारमा बस्ने छ । बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भोलिको छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ । बैठक माघ ११ गते राष्ट्रियसभा र…