वर्तमान सरकारको काममा अवरोध नगर्न नागरिक अगुवाहरूको अपिल

काठमाण्डु - नागरिक अगुवाहरुले देश गम्भीर चुनौतीमा रहेको बताउँदै यसलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी सरकार, राजनीतिक दल र प्रत्येक नागरिकको रहेको बताएका छन् । नागरिक अगुवाहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको काममा अवरोध नगर्न साझा अपिल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्यान्डेट लिएर बनेको सरकारमाथि उसको…