काठमाण्डु – मधेश प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्ने भएका छन् । शुक्रबार यादवले ६ राजनीतिक दलको समर्थनसहित नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि ६ दलले…