काठमाण्डु – विश्वकप फुटबल सन् २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज समूहमा परेका छन् । आउँदो विश्वकपमा पहिलो पटक ४८ देशको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टोलीको निर्णय भइसकेको छ भने बाँकी ६ वटाका लागि प्लेअफ खेल हुनेछन् । पछिल्लो…