पाथीभरा दर्शन गर्न जादैं बालेन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह (बालेन) आज बिहानै इलाम पुगेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका शाह जनतासँग भेटघाट गर्न इलाम पुगेका हुन् । बिहीबार बिहानै इलाम बजार पुगेका बालेन नेपालटार हुँदै इलाम र पाँचथरको सिमानामा रहेको राँके बजार पुगेर जनतासँग भेटवार्ता गरेका छन् । उनी…