टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाण्डु – शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् । तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला…