काठमण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम मतपत्र छापिँदैछ । अहिलेसम्म १ करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई भएको छ । सबै मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाई भइरहेको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल २ करोड ८ लाख ३ हजार…