‘हटस्पट’ बनेको यी पाँच निर्वाचन क्षेत्र

काठमाण्डु - निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै देशभरका १६५ निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ । फागुन २१ मा हुने निर्वाचनमा केही निर्वाचन क्षेत्रहरू हटस्पट बनेको छ । यी क्षेत्रहरू राजनीतिक दलहरूले प्रस्तुत गरेको नयाँ प्रवृत्तिका कारण चर्चामा आएका हुन् । किनभने यी क्षेत्रबाट निर्वाचनपछि नयाँ प्रधानमन्त्री आउने अपेक्षा गरिएको छ । कोशी…