उम्मेदवारको छुट्टै बैंक खाता अनिवार्य, राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाण्डु- निर्वाचन आयोगले चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । आयोगले जारी गरेको…