काठमाण्डु– जसपा नेता मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुर्सी बचाउन लागेको आरोप लगाएका छन् । नेपालगंज कोरोना संक्रमणको हटस्पट बनेको र भेरि अंचल अस्पतालमा कोभिड आइसोलेसन वार्ड भरिएर बिरामी बेड नपाएर बाहिर छटपटाइरेहेको बेला सरकार भने आफ्नो गुट,कुर्सी बचाउन लागेको उनले आरोप लगाएका छन् । बांकेबाट निर्वाचित सांसद समेत रहेका पुर्व शहरीविकास…