मंगलबार कस्ताे रहला तपाईंको दिन ? यस्तो छ भाग्यफल

काठमाण्डु -  विसं २०७८ साल वैशाख २१ गते मंगलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ…