हुम्ला – हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरी व्यथा लागेर साल अड्किएको एक महिलालाई आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको छ । वडा ३ का ३९ वर्षीया रुपशिला दमाईंको साल अड्किएर निस्कन नसक्दा चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी व्यथा लागेका दमाईंलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला…