काठमाडौं – झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका मालिक दुर्गा प्रसाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएर छुटेका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहार कसुरमा दायर गरेको मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएर प्रसाई रिहा भएका हुन् । उनलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले…