काठमाण्डु - अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाबिरुद्ध उजुरी दर्ता गरेका छन् । गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट सम्पती जोडेको भन्दै प्रभुविरुद्ध केसीले सम्पति शुद्धीकरण अनुसन्धान विभागमा छानविनका लागी पुरक उजुरी दिएका हुन । प्रधानन्यायाधीश राणाका भाई प्रभुले दुई वर्ष यता ३० करोडभन्दा बढीको घरजग्गाहरु जोडेको केसीले दिएको…