काठमाण्डु – बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पत्थरीको शल्यक्रिया गरिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डुको एक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । डा कोइरालाले फेसबुकमार्फत् आफ्नो मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन् , ‘मैले जीवनमा पहिलो पटक फोन उठाउन सकिनँ, मैले यसलाई बन्द गरिदिएँ ।…