२ लाख नजिक पुगेको सुनको भाउ छैटौं दिन पनि घट्यो

काठमाण्डु– आइतबार पनि सुनको भाउ घटेको छ। शुक्रबार तोलामा ६ सय घटेको सुनको भाउ आज थप ७ सय रुपैयाँले घटेको हो। शुक्रबार १ लाख ९६ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९५ हजार ५ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साउन २३ गते सुनको मूल्य एक…