काठमाण्डु– सागर डिष्टिलरी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आइपीओ जारी गरेको थियो । उक्त आइपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आइपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका…