नागरिकताको आवेदनमा आमा वा बुवाको विवरण अनिवार्य

काठमाण्डु – विधायन व्यवस्थापन समितिको आईतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानून परिमार्जन आवश्यक भएको धारणा राखे । लेखकले भने, ‘कानून निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानूनहरू निर्माण गर्नुपर्ने हो । हिजो…