काठमाडौं – राष्ट्रपति कार्यालय शीतलनिवासको सचिवालयद्वारा जारी विज्ञप्तिमा भएको गल्ती सामाजिक सञ्जालमा भाइरल भएको छ । चौतर्फी आलोचनापछि शीतलनिवासले गल्ती सच्याउँदै पुनः दोस्रो विज्ञप्ति जारी गरेको छ । जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको विषयबारे जारी गरिएको विज्ञप्तिमा माघ १० गतेको मिति लेखिएपछि आलोचना भएको हो । पहिलो विज्ञप्तिमा मिति…