काठमाडौं – गायिका आस्था राउत विवादमा तानिएकी छन् । बुधबार सिक्किम जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । विमानस्थलमा रमिता नामक महिला प्रहरीले उनीमाथि असभ्य व्यवहार गरेको बताउँदै ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले सामाजिक सञ्जालमार्फत लाइभ गर्दै प्रश्न गरेकी छिन्…