प्रदेश तीनको स्थायी राजधानी हेटौंडा, धुलिखेलको विपक्षमा १०१ मत खस्याे

काठमाडौं – लामो समयको रस्साकस्सीपछि प्रदेश ३ को स्थायी राजधानी टुंगो लागेको छ । प्रदेश ३ को प्रदेशसभामा आइतबार सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडा कायम भएको हो । प्रदेशसभामा भर्खरै सम्पन्न मतदानबाट स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत आएको हो भने काभ्रेको धुलिखेलमा ३ मत आएको छ । प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन,…