रसुवा – जिल्लाका अधिकांश बस्तीमा हेलिप्याड नहुँदा आकस्मिकरूपले लिनुपर्ने हेलिकप्टर सेवा अझै पनि ग्रामीणवासीले सहजरूपमा लिन सकेका छैनन् । हेलिप्याड मानव बस्तीको नजिक आवश्यकपर्ने र जिल्लाको प्राय भिरालो जमिन, गाउँटोल नजिक खुलाचौर वा सार्वजनिक स्थान नभएको, खेती गर्ने जमिनका वरिपरि बोटबिरुवा भएका कारण आकस्मिक हावाई सेवा लिन समस्या परिरहेको स्थानीय बासिन्दाले बताएका छन् । वर्षायाममा…