एजेन्सी – इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान जाने गरी अमेरिकाले गरेको आक्रमणप्रति चीनले आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका छन् । ग्लोवल टाइम्सका अनुसार, प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति–सुरक्षा खलबलिन…