संखुवासभा – संखुवासभामा पहिरोले एउटा गाउँ नै बगाएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए। पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । ३ जनालाई जवितै उद्धार गरिएको छ । घटनास्थलमा…