उखु किसान र सरकारबीच वार्ता

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसानबीच वार्ता शुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता शुरु भएको हो । माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम दिनेगरि सम्झौता हुन…