प्रचण्डद्वारा जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्दको हस्ताक्षर’ पुस्तक विमोचन

काठमाण्डु – नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन् । पुस्तकमा ११२ वटा चिठी पत्रहरु…