काठमाण्डु - एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको खेल नेपालले भियतानामको मैदानमा खेल्ने भएको छ। एसियाली फुटबल फेडेरेन्स एएफसीले नेपाल र भियतनामबीचको दुवै खेल भियतनामको मैदानमा खेल्ने जनाएको हो। पहिलो खेल अक्टोबर ९ मा र दोस्रो खेल अक्टोबर १४ मा हुनेछ। 'होम एण्ड अवे'को आधारमा हुनुपर्ने खेल नेपालको दशरथ रगंशाला खेल्न अयोग्य रहेपछि नेपालले आफ्नो…