सागरको अपिल : कांग्रेसका राष्ट्रपतिले टेरेनन्, शेरबहादुरलाईझैं समातेर राख्नुपर्ने भयो

काठमाण्डु – जेनजी आन्दोलनका अभियन्ता सागर ढकालले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिविरुद्ध कडा आक्रोश पोख्दै दबाबलाई अझ सशक्त बनाउन युवाहरूलाई आह्वान गरेका छन् । उनले नेपाली कांग्रेसका राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । ढकालले लेखेका छन्, ‘राष्ट्रपतिले जेनजी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ । हाम्रा साथीहरूलाई…