६ दिनपछि काठमाण्डुमा चल्न थाले सार्वजनिक यातायात

काठमाण्डु- ६ दिनदेखि काठमाण्डु उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएका थियो । काठमाण्डु र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु हटाइएपति ललितपुरमा भने कायमै छ । निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाण्डु उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। सवारी साधनको आवागमन…