काठमाडौंमा खण्डग्रास जारी, शिक्षामन्त्री पोखरेलले हेरे सुर्यग्रहण

काठमाडौं – काठमाडौंमा बिहान ८ः४२ मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण जारी छ । पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ः३८ मा सुरु भई ११ः१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ः४८ मा सुरु भई ११ः२७ मा सकिनेछ । काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको…