काठमाडौं – २१ डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट कांग्रेस प्रमुख सोनिया गान्धीको एक भिडियो रिट्वीट भएको थियो । यो भिडियाको माध्यमबाट सोनिया गान्धीले भारतलाई संबोधित गरेकि थिइन र प्रधानमन्त्री मोदीको नागरिकता संशोधत कानुनको विषयलाई लिएर कडा आलोचना गरेकि थिइन् । सोेनिया गान्धीको यो भिडियोलाई भारतीय पत्रकार शिवम भिजले यस्तो लेखेर ट्वीट गरेका…