एउटा घोडाको मूल्य नै १६ करोड, रेल भन्दा छिटो कुद्छ

एजेन्सी – एउटा घोडाको मूल्य कति पर्ला ? लाखको गणनामा घोडा आउने त हामीले सुनेका छौ । तर एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो भारतमा एउटै घोडाको मूल्य १६ करोड रुपैयाँ तोकिएको छ । यो घोडालाई पर्ने पैसाले दुईवटा बेन्टले कारनै आउछ । यो घोडा यती प्रसिद्ध…