काठमाडौं – नेपाली सेनाका दुई प्रमुख सेनानी महासेनानी पदमा पदोन्नति भएका छन् । गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानीद्वय लव खत्री र रूपेन्द्र बुढाथोकीलाई महासेनानी पदमा पदोन्नति गर्ने निर्णय गरेकोे सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस्तै, नेपाली सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा…