काठमाडौं – आज काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री रहेकोमा बुधबार बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको जनाएको छ । तापक्रम घट्दा उपत्यकामा साविकभन्दा बढी चिसो महशुस गरिएको छ । आजको तुलनामा भोली झनै चिसो बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । पश्चिमी मौसमी…