केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । हृदयघात भएपछि आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने जानकारी दिए । निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले उनलाई राष्ट्रिय सम्मान…