– सुशीला रेग्मी पाल्पा – बुटवल, पोखरा र नारायणघाट शहरहरुका बीच भागमा काठमाडौँ उपत्यका झै लाग्ने रामपुर अवस्थित छ । भौगोलिक अवस्थिति हेर्दा काठमाडौँ शहर जस्तै लाग्छ रामपुर उपत्यका । पाल्पा सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व रामपुर उपत्यका पर्छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै…