औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार

काठमाडौं - जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ। नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताए। उनले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताएका थिए। सो…