बुधबारको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

काठमाण्डु -  विसं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरीको…