सेती नदीमा अड्किएको रानाको शव नेपाली सेनाले निकाल्यो

तनहुँ – सेती नदीको बीच भागमा अड्किएको शव नेपाली सेनाले निकालेको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका १३ स्थित सेती नदीको बीच भागमा अड्किएको घिरिङ गाउँपालिकाका २९ वर्षीय बलसिंह रानाकोे शव शनिबार नेपाली सेनाको टोलीले निकालेको हो । सेती नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा रहेको रानाको शव सेनाको टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय…