एफसी यू-२३ एसियन कप खेल्ने टोलीको घोषणा

काठमाण्डु - ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक नवीन न्यौपानेले २३ सदस्यीय राष्ट्रिय टोली घोषण गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीको सूची सार्वजनिक गरेको हो। टोलीको गोलकिपरमा क्रिशल मोक्तान, अमित तमाता र विशाल केसी छन् । रक्षकमा विवेक गुरुङ, विशाल नेपाली,…