सर्वोच्चकाे न्यायाधीश बन्न वैदिकले दिए परिषदबाट राजीनामा

काठमाडौं – न्याय परिषदका सदस्य पदम वैदिकले राजीनामा दिएका छन् । वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई न्याय परिषद सदस्यबाट राजीनामा बुझाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई सर्वोच्च अदालतको न्यायाधीशका रुपमा सोमबारको बैठकमा प्रस्ताव गरेका थिए । बैठकमा कानुनमन्त्री र वरिष्ठतम न्यायाधीशले परिषदमा रहेर न्यायायाधीश सिफारिस गर्न मिल्दैन भन्दै आपत्ति जनाएका थिए । वैदिक प्रधानमन्त्रीको…