पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने उर्जामन्त्रीको दावी

काठमाडौं - उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसंग प्राविधिक ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने दावी गरेका छन् । नेपाल इन्जिनियरिङ्ग एसोसियसनले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा बोल्दै मन्त्री पुनले पूर्वाधारको विकास विना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसंग पनि प्रविधिसम्बन्धी ज्ञान हुन आवश्यक भएको बताए । राजीनितक…